फेमा FEMA ले ठूलो प्रकोपबाट तपाईंको पुन: प्राप्तिमा सहयोग गर्न सक्छ।
तपाईंलाई कस्तो प्रकारको मद्दत चाहिन्छ?
मलाई तत्काल सहयोग चाहिन्छ
हाम्रा प्रकोप सहायता साझेदारहरूले तत्काल आवश्यकताहरूको लागि मद्दत प्रदान गर्न सक्छन फेमा FEMA लाइ तत्काल सेवा प्रदान गर्न अधिकार छैन।
- आपतकालीन चिकित्सा सहायता:९-१-१ मा कल गर्नुहोस
- आपतकालीन आश्रय:जिप कोड थिचेर विकल्प खोज्नुस अथवा यो लिंक मा गएर खोज्नुस अमेरिकन रेड क्रस, वा साल्वेसन आर्मी , वा “SHELTER” शब्द लेखेर आफ्नो जिप कोड सहित 4FEMA (४३३६२) मा संदेश पठाउनु होस (उदाहरण को लागि "SHELTER ०१२३४" ) . (नियमित सन्देश दरहरू लागू हुन्छन।) अथवा फेमा FEEMA मोबाइल एप डाउनलोड गरेर पानी आश्रयहरु खोज्न सकिन्छ।
- तत्काल आवश्यकताहरू: मद्दतको लागि आफ्नो स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई सम्पर्क गर्नुहोस्।फेमा FEMA सहयोगलाइन (८०० -६२१ -३३६२ ) ले थप सन्दर्भहरू प्रदान गर्न सक्षम हुन सक्छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य प्रयोग गर्नुहुन्छ भने, त्यो सेवाको लागि FEMA लाई आफ्नो नम्बर दिनुहोस।
- हामी यस्ता व्यक्तिहरूको लागि समर्थन पनि सहयोग गर्दछौं जसमा असक्षमता, वा पहुँच र कार्यात्मक आवश्यकताहरू. छन।
के तपाइँ प्राकृतिक वा मानवीय प्रकोपहरुसंग सम्बन्धित संकट वा अन्य मानसिक स्वास्थ्य समस्याको को अनुभव गर्दै हुनुहुन्छ? त्यसको लागि प्रकोप विपद सहयोग लाइन .
व्यक्ति र परिवारका लागि मद्दत
फेमा FEMA को व्यक्ति र घरपरिवार कार्यक्रम (IHP) ले योग्य व्यक्ति र प्रकोपबाट प्रभावित परिवारहरूलाई वित्तीय र प्रत्यक्ष सेवाहरू प्रदान गर्दछ, जसले आवश्यक खर्च र गम्भीर आवश्यकताहरू बीमा नगरेका वा कम बीमा भएका छन।
सहायताको लागि आवेदन दिएपछि अर्को चरणहरू
तपाईले फेमा FEMA बाट चिठी वा इलेक्ट्रोनिक पत्राचार मार्फत सूचना पत्रहरू प्राप्त गर्नुहुनेछ। तपाईंले आफ्नो पहिचान प्रमाणित गर्न वा घर निरीक्षण पुरा गर्न आवश्यक हुन सक्छ।
साना व्यवसायहरूको लागि मद्दत
तपाईंले आवेदन दिने तरिकाहरूबारे सल्लाह दिन फोन कल प्राप्त गर्न सक्नुहुन्छ साना व्यवसायहरू प्रशासन (SBA). यदि SBA मा तपाईलाइ रिफर गरिएको छ भने, ऋणको लागि साथै निश्चित प्रकारको फेमा FEMA सहायताको लागि विचार गर्नको लागि निबेदन दिन पर्छ ।
व्यक्तिगत सहायतालाई समर्थन गर्ने सामग्रीहरू

पुनर्स्थापनका मार्गहरु
सबै प्रकोप पीडितहरूको पुनर्स्थापनका मार्गहरु एउटै नहुँदा, यो अन्तरक्रियात्मक उपकरणले तपाईंलाई सामान्य प्रक्रियाहरू र आवश्यकताहरू मार्फत पछ्याउँछ जसले तपाईंलाई प्रकोपको अनुभव गरेपछि तपाईंलाई आवश्यक सहयोग प्राप्त गर्न मद्दत गर्न सक्छ।.
पुनर्स्थापनका मार्गहरुको लागि तयारी गर्नुहोस
“प्रकोपपछिको सहायता” ब्रोशर
२७ भाषाहरूमा अनुवाद गरिएको, "प्रकोपपछिको सहायता " ब्रोशर एउटा उपकरण हो जुन तपाईंको समुदायमा बाढन साझा गर्न सकिन्छ जसले मानिसहरूलाई विपद पुनर्स्थापनमा उपलब्ध हुन सक्ने फेमा FEMA व्यक्तिगत सहायताका प्रकारहरू बुझ्न मद्दत गर्दछ।
नीति, मार्गदर्शन र तथ्यप्रक दस्ताबेजहरु
यस पृष्ठमा फेमा FEMA व्यक्तिगत सहायता कार्यक्रम र नीति मार्गनिर्देशन (IAPPG) सहित फेमा FEMA व्यक्तिगत सहायता कार्यक्रमका नीतिहरू, मार्गदर्शन, र तथ्यहरू बारे जानकारी समावेश छ।