विपद मल्टिमिडिया टुलकिट

प्रत्यक्ष उद्घोषक लिपिहरू

भिडियो र फोटोहरू

विपद संदेश संसाधन किट

ग्राफिक्स

यस पृष्ठका स्रोतहरू बाह्य साझेदारहरू र मिडियाहरूका लागि उपयुक्त छन् जसले प्रकोपको समयमा र पछि सामाजिक सञ्जालमा साझेदारी गर्नका लागि विपद पुनर्स्थापन सामग्री खोजिरहेका छन। जसमा: सामाजिक ग्राफिक्स, पम्प्लेटहरु र उद्घोषक लिपिहरू, पहुँचयोग्य भिडियोहरू र विभिन्न  ​​भाषाहरूमा एनिमेसनहरू समावेश छन।

Graphic
Common Reasons for Denial: Applicants can be found ineligible for a host of reasons. Here are top five reasons for FEMA assistance denial: 1. Insurance coverage for the loss. 2. Damages may not rise to the need of federal assistance. 3. The damaged home may not be a primary residence. 4. FEMA assistance would constitute a duplication of benefits from other sources. 5. Inspectors have been unable to reach applicants at the contact information provided.

पछिल्लोअपलोड

अस्वीकार गरिने सामान्य कारणहरू

अंग्रेजी, स्पेनिश, अरबी, फ्रेन्च, जर्मन, हाईटियन क्रियोल, कोरियाली, पोर्चुगिज, सरलीकृत चिनियाँ, तागालोग, उर्दू र भियतनामीमा उपलब्ध छ, यो ग्राफिकलाई फ्लायरको रूपमा प्रयोग गर्न यसलाइ प्रिन्ट गर्नुहोस।डिजिटल रूपमा प्रयोग गर्न फेसबुक, ट्विटर र इन्स्टाग्राम स्टोरीमा अपलोड गर्नुहोस।

जिप ZIP फाइल डाउनलोड गर्नुहोस

Download Link Icon

प्रत्यक्ष उद्घोषक लिपिहरू

Graphic
An audio document.

फेमा FEMA मा सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे तपाईंको समुदायलाई सञ्चार गर्न मद्दत गर्नको लागि बहु भाषाहरूमा हाम्रो लाइभ उद्घोषक लिपि डाउनलोड गर्नुहोस।

सब लिपिहरु हेर्नुहोस

भिडियो र फोटोहरु

फेमा FEMA का हजारौं कर्मचारीहरू देशभर विपद कार्यहरूमा खटिएका छन। हामी हाम्रो DVIDS प्लेटफर्ममा प्रतिक्रियाबाट नवीनतम भिडियो र फोटोहरू अपलोड गरी साझा गर्छौं।

YouTube युटीउब मा FEMA

पीडितहरूलाई प्रकोप सहायताको जानकारी दिएर ,पुनर्स्थापन प्रक्रिया सहज गर्न मद्दतको लागि प्रकोप सहायताको जानकारीको लागि युटीउब  YouTube मा फेमा FEMA को भिडियो प्लेलिस्टहरू हेर्नुहोस।

विपद सहायता एनिमेसन र PSAहरु (अंग्रेजी र स्पेनिश)

यी एनिमेसनहरूले प्रकोप पछि कसरी संघीय सहायता समुदायहरूमा पुग्छ भनेर वर्णन गर्दछन।

सबै एनिमेशन र PSA हेर्नुहोस

External Link Arrow

अमेरिकी सांकेतिक भाषा (ASL) भिडियोहरू

यी भिडियोहरूमा अमेरिकी सांकेतिक भाषा (ASL) र बन्द उपशीर्षकमा प्रस्तुत गरिएका मुख्य सन्देशहरू छन।

सबै अमेरिकी सांकेतिक भाषा भिडिओ हेर्नुहोस

External Link Arrow
Illustration of a speaker on a television broadcast being watched by two people

फेमा FEMA प्रतक्ष्य प्रशारण

हाल कुनै प्रतक्ष्य प्रशारण कार्यक्रमहरु छैनन।

बिगतका प्रतक्ष्य प्रशारण हरु हेर्नुहोस

विपद संदेश संसाधन किट

प्रकोप पछि संचार सीमित हुन सक्छ। यो स्रोतले सेवा क्षेत्रमा लिखित सन्देश सुबिधा मात्र  उपलब्ध हुँदा तपाईंले प्रकोप बाट बाँचेकाहरूसँग साझेदारी गरी कसरी सन्देश आदानप्रदान गर्ने भन्ने जानकारी प्रदान गर्दछ।

ग्राफिक्स

alert - warning

Sorry, there were no results based on your filter selections.
Please reset the filter or change your selections and try again.

पछिल्लो अपडेट