डेनभर – फेमा (FEMA) कोलोराडो राज्य सरकार शारीररक रूपले असाहाय महानुभावहरुका सधैं अंग्रेजी भाषाले बाहेक अन्य भाषा वार्ाालाप महानुभावहरु सबैलाई पहुँच दिए कायु मत आवश्यकता पिाु िैवी दवपत् सहयोग उपलब्ध गराउन प्रदतबद्ध छ
वृद्धवृद्धाहरु अंग्रेजी बाहेक अन्य भाषामा वाताुलाप गनेहरु सावुजदनक यातायातमा दनभुर रहनु पने हरु र आप्तिक कदिनाइ महसुस गरररहनु भएका मानवभावहरुलाई फेमा (FEMA) ले यथोदचत आवास प्रिान गिुछ फेमा (FEMA) मा सहायताको लादग दनवेिन फारम भिाु यिो आवश्यकता भएको महानुभावहरुले २४ नम्बरको प्रश्न मा जसमा कायु मीत आवश्यकतासम्बन्धी प्रश्न छ “हो” “yes” भनी उत्तर लेख्नु होला यसले गिाु फेमा (FEMA) लाई दनवेिन कताु हरु को आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन मद्दत पुग्छ
दवपि सहायताको लादग कसरी दनवेिन दिने
फेमा (FEMA) को दवपत सहायताको लादग दवदभन्न तररकाबाट दनवेिन गनु सदकन्छ ,आफ्नो दनवेिन फारम मा हेनुुहोस् शारीररक असक्षमता ले गिाु तपाईलाई आवाज या सहायताको आवश्यकता भएमा दनषेध गने बेलामा अथवा सहायता प्रकृया भईरहेको समयमा फेमा (FEMA) सुँग माग्न सक्नु हनेछ
▪ दिसस्टर ररकोवेरी सेन्टरमा आफ्नो स्वयंको आएर दनवेिन पेश गनुुहोला १७५५ स . पुब्लिक ऋओअद , लाफयेत्ते , कोलोराडो ८००२६ वतुमान कायु समय सोमबारिेप्ति शदनबारसम्म दबहान ९ बजेिेप्ति साुँझ ५ बजेसम्म रहेको छ
▪ ८०० -६२१ -३३६२ मा फोन गरेर दनवेिन गनुु होला यदि तपाईं दभदडयो ररले सेवा (VRS), क्याप्शन फोन, वा अन्य सेवा जिा ररले सेवा प्रयोग गनुुहन्छ भने, त्यस सेवाको लादग FEMA लाई नम्बर दिनुहोस्। योग्य बहभाषी िोभाषेहरूले यो नम्बर माफुत आवेिकहरूलाई सहयोग गनु सक्नु हनेछ
▪ ओनलैन DisasterAssistance.gov
▪ स्माटु फोन हनेले फेमा (FEMA)माको एस आप App प्रयोग गरेर दनवेिन गनुु हन सक्नुहन्छ
FEMA सहायताको लादग कसरी आवेिन दिने सम्बन्धी पहुँचयोग्य दभदडयोको लादग youtube.com/watch?v=WZGpWI2RCNw मा जानुहोस्।
सहायताको लादग दनवेिन गिाु दनम्नदलप्तित दववरणहरु तयार राख्नुहोला
▪ तपाईंलाई सम्पकु गनु सदकने हालको फोन नम्बर।
▪ दवपिको समयमा तपाईंको िेगाना र तपाईं हाल बदसरहनुभएको िेगाना।
▪ तपाईंको सामादजक सुरक्षा नम्बर Social Security Number, यदि नभएमा दवपि हने बित तपाईंको साथमा रहेको ना बालीको
सामादजक सुरक्षा नम्बर Social Security Number
▪ क्षदत तथा नोक्सानको एक सामान्य सूची।
▪ तपाईंले दसधै दनक्षेप रोज्नु भएमा बैंदकङ सूचना।
▪ बीमा गररएको भएमा पोदलसी नम्बर वा एजेन्ट र/वा कम्पनीको नाम।
यथोदचत आवास तथा भाषाको सहयोग
फे मा (FEMA) ले िोभाषे ररयल त्यमा कप्सदनंग िू लो अक्षरमा मुद्रण श्रव्य र दवि्युतीय जिा वैकप्तिक मध्यमहरुमा बाट सूचना उपलब्ध गराउन सक्छ यस संस्थाले फेमा (FEMA)का कायुक्रमहरु बुझाउन तथा दवपत्मा परर बस्न सफल भएकाहरू र आफ्ना कमुचारीहरुदबचसञ्चार काम गराउनको लादग दनिः शुल्क सेवा प्रिान गिुछ
▪ बीमाका व्यवसायी र सामादजक दभदडयोमा प्रमुि हन सक्ने फमुत उपलब्ध सूचनाहरु
▪ योग्यता प्राि अमेररकन साङ्के दतक भाषाका िो भाषीहरुको
▪ योग्यता प्राि बहभाषी अनुवािकहरु (िोभासेहरु)
▪ बह भाषामा लेप्तिएका सूचना