वििेदि वदि एक वदि बााँकीीः फीमा, सािा व्यिसाय प्रशासिमा वििेदि माचच २ वित्र बुझाउिुहोस्

Release Date Release Number
DR-4634-CO-NR-024

डेििर – बाउल्डर काउन्टीका बाससन्दा तथा व्यवसायहरूसँग माशचल आगलागी र र्ट्याङ्गका साथको हुन्डरीसम्बन्धी सवपसि सहायताका लासग सनवेदन सदन एक सदन बाँकी छ । समुदायका प्रभासवत सदस्यहरूले मार्च २, २०२२ सम्म फीमा (FEMA) र / वा अमेररकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) मा सनवेदन सदन सक्नुहुन्छ ।

बााउल्डर काउन्टीका बाससन्दाहरू तथा व्यवसाय-धनीहरूसँग सहायताकाा लासग सनवेदन सदनाे र्ार तररकाहरू छन् । कृपया फीमा सहायता गने फोन (हेल्पलाइन) र सवपसि पुन:सनमाचण केन्र (Disaster Recovery Center) का दैसनक बन्द हुने समयहरू ख्याल राख्नुहोस् र यसद तपाईंले असन्तम म्यादभन्दा पसहले तर यी कायाचलयहरू दैसनक रूपमा बन्द भएपसछ सनवेदन सदनाुपने भयो भने अनलाइन (इन्टरनेट) बाट सदने सवकल्पहरू प्रयोग गनुचहोस् । तपाईांको सनवेदनको सस्थसत जाँर् गररराख्न र अद्यावधहरू गनचका लासग उही र्ार तररकाहरू प्रयोग गनुचहोस्:

▪ फीमालाई ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गने व्यसिहरू धेरै भाषा बोल्नेहरू हुनुहुन्छ । सनाःशुल्क फोन नम्बर पवचतीय प्रामासणक समय (एमएसटी) अनुसार हरेक सदन सबहान ५ बजेदेसख राती ९ बजेसम्म खुला हुन्छ । यसद तपाईं सभसडयो ररले सेवा (VRS), क्याप्शन टेसलफोन सेवा वा अन्य जस्ता ररले सेवा प्रयोग गनुचहुन्छ भने उि सेवाका लासग फीमालाई नम्बर सदनुहोस् ।


▪ १७५५ एस. पवलिक रोड, िावफयट, कोिोराडो (1755 S. Public Road, Lafayette, Colorado) सस्थत सवपसि पुन:सनमाचण केन्र गएर । सेवा समय सोमबारदेसख शसनबार पवचतीय प्रामासणक समय (एमएसटी) अनुसार सबहान ९ बजेदेसख साँझ ५ बजेसम्म (आइतबारहरू बन्द रहने) । फीमा कायचक्रमका सवशेषज्ञहरू सनवेदन र पुनाःसनमाचण प्रसक्रयाहरूसम्बन्धी प्रश्नहरूका उिर सदन उपलब्ध हुनुहुन्छ ।


▪ अनलाइन DisasterAssistance.gov मा गएर ।


▪ स्माटचफोन (Smartphone) हरूका लासग बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।

सनवेदन अवसध मार्च २ मा ससकए पसन मुनाससब सनवेदकहरूले सहायता अवसधको अन््यसम्म फीमा कायचक्रमहरूमा सम्पकच गररराख्न सक्नुहुनेछ (सवपसि घोषणाको समसतबाट १८ मसहनाभन्दा बढी नहुने गरी) । अन्य संघीय, राज्य, र स्वैसछछक सनकायहरूले पसन सवपसि पीसडतहरूलाई उहाँहरूको पुन:सनमाचण प्रयासहरूमा सहयोग गररराख्नेछन् ।


धेरै जािकार ीः

माशचल आगलागी तथा बााउल्डर काउन्टीमा भएको र्ट्याङ्गका साथको हुन्डरीले क्षसतका घटनाको पुनाःसनमाचणबारे थप जानकारीका लासग, फीमाको सवपसिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको आन्तररक सुरक्षा तथा आपतकालीन व्यवस्थापन सवभागको वेबपेज https://dhsem.colorado.gov/ वा बााउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेनुचहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीकाा लासग https://disasterloanassistance.sba.gov/ela/s/ हेनुचहोस् ।

Tags:
पछिल्लो अपडेट