alert - warning

This page has not been translated into Nepali. Visit the Nepali page for resources in that language.

Illinois Severe Storms and Flooding

DR-4728-IL
Illinois

घटना अवधि: जून 29, 2023 - जुलाई 2, 2023

घोषणा मिति: अगस्ट 15, 2023

Download the FEMA App

Download the FEMA App Get real-time weather and emergency alerts, disaster news, and more with the FEMA App.

स्थानीय स्रोतहरू

स्थानीय समाचार र मिडिया

जानुहोस समाचार र मिडिया मा ,घटनाहरू, तथ्य विवरण, प्रेस विज्ञप्तिहरू र अन्य मल्टिमिडिया स्रोतहरूका लागि।

Local Resources Custom Text

Public Service Announcements

Visit FEMA's YouTube for videos in American Sign Language (ASL) on how to apply for disaster assistance.

alert - info

PDFs, Graphics & Multimedia
Help share important information about disaster recovery with your community such as how to apply and qualifying for assistance. Resources include social media graphics, flyers, announcer scripts for radio, accessible videos and animations in multiple languages.

सहयोग कसरी गर्ने

स्वयंसेवा र दान गर्न को लागि

प्रकोप पछि पुन: स्थापना हुन धेरै वर्ष लाग्न सक्छ। नगद, आवश्यक वस्तुहरू वा तपाईंको समय दान गर्ने जस्ता मद्दत गर्ने थुप्रै तरिकाहरू छन. आवश्यक परेकाहरूलाई कसरी मद्दत गर्ने भन्ने बारे थप जान्नुहोस्.

आफै प्रकोपग्रस्त क्षेत्रम नजानुहोस. विश्वसनीय संस्थाहरू प्रभावित क्षेत्रहरूमा जहाँ स्वयंसेवकहरू आवश्यक छन थाहा छ भने र तपाईंसँग उपयुक्त सुरक्षा, प्रशिक्षण र प्रतिक्रिया दिन आवश्यक सीपहरू छन भनी सुनिश्चित गर्न स्थापित संस्थासँग काम गर्नुहोस।

FEMA स्वैच्छिक सम्पर्क एजेन्सी (VALs) प्रकोपमा सक्रिय स्वयंसेवक र सामुदायिक संस्थाहरूसँग सम्बन्ध निर्माण गर्ने समन्वय गर्ने प्रयासहरू गरौ ।

FEMA सँग व्यापार गर्न

यदि तपाइँ प्रकोप राहतको लागि भुक्तानयोग्य सेवाहरू र सामानहरू प्रदान गर्न इच्छुक हुनुहुन्छ भने, हाम्रो यो लिंकम जानुहोस FEMA सँग व्यापार गर्न.

यदि तपाईं भग्नावशेष हटाउने काममा संलग्न व्यवसायको मालिक हुनुहुन्छ र प्रभावित क्षेत्रहरूमा सरसफाइ प्रयासहरूमा काम गर्न चाहनुहुन्छ भने, कृपया आफ्ना सेवाहरू प्रदान गर्न प्रभावित क्षेत्रहरूमा स्थानीय सरकारलाई सम्पर्क गर्नुहोस। .

कोष दायित्वहरू

व्यक्तिगत सहयोग जम्मा रकम
कुल आवास सहायता (HA) - डलर स्वीकृत $285,292,327.48
कुल अन्य आवश्यकता सहायता (ONA) -स्वीकृत डलर $41,429,838.86
कुल व्यक्तिगत र घरपरिवार कार्यक्रम स्वीकृत डलर $326,722,166.34
व्यक्तिगत सहायता आवेदनहरू स्वीकृत 76450
सार्वजनिक सहायता जम्मा रकम
Emergency Work (Categories A-B) - Dollars Obligated $8,510,206.86
Permanent Work (Categories C-G) - Dollars Obligated $6,970,200.88
Total Public Assistance Grants Dollars Obligated $17,296,162.43
Hazard Mitigation Assistance जम्मा रकम
Hazard Mitigation Grant Program (HMGP) - Dollars Obligated $663,129.16