लावियटवथित विपवि पुन:वनमााण केन्द्र बन्द्द हुने, िीमा सहायता अझै एउटा िोन िाताा िा वललकबाट टाढा

Release Date Release Number
DR-4634-CO-NR-025

डेनभर - १७५५ एस. पब्ललक रोड, लाब्फयट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) ब्थित ब्िपब्ि पुन:ब्नमाचण केन्द्र (Disaster Recovery Center) शब्नबार, मार्च ५, २०२२ सााँझ ५ बजेपब्ि बन्द्द हुने र उक्त कायाचलयको सेिा-सञ्र्ालन अन्द््य हुनेि ।

उक्त ब्िपब्ि पुन:ब्नमाचण केन्द्र बन्द्द भएपब्ि ब्िपब्ि पीब्डतहरूलाई फीमासम्बन्द्धी प्रश्नहरूका ब्िषयमा व्यब्क्त-ब्िशेष सेिा अझै पब्न फोन र परोक्ष रूपमा उपललध हुनेि ।


ब्िपब्ि पुन:ब्नमाचण केन्द्रबाट उपललध हुाँदै आएका धेरैजसो यी सेिाहरू DisasterAssistance.gov मा गएर, फीमा मोबाइल याप (FEMA mobile app) िा फीमा सहायता सम्पकच फोन ८००.६२१.३३६२ (800.621.3362) फोन गदाच उपललध हुन्द्िन् । फोन उठाउने व्यब्क्तहरू धेरै भाषामा बोल्नेहरू हुनुहुन्द्ि । ब्नाःशुल्क फोन नम्बर पिचतीय प्रामाब्णक समय (एमएसटी) अनुसार हरेक ब्दन ब्बहान ५ बजेदेब्ख राती ९ बजेसम्म खुला हुन्द्ि । यब्द तपाईं ब्भब्डयो ररले सेिा (VRS), क्याप्शन टेब्लफोन सेिा िा अन्द्य जथता ररले सेिा प्रयोग गनुचहुन्द्ि भने उक्त सेिाका लाब्ग फीमालाई नम्बर ब्दनुहोस् ।


फीमाले तपाईंलाई ब्नम्न सहायता गनचसक्ि:


▪ ब्िपब्ि सहायता पाउने प्रब्िया ब्िलो हुनेबाट बच्न ठेगाना, टेब्लफोन तिा बैंक खाता नम्बरहरू, र ब्बमा जानकारी पररितचन उपललध गराउन;


▪ फीमा घर ब्नररक्षणहरूबारे जानकारी पाउन;


▪ संघीय ब्िपब्ि सहायतासम्बन्द्धी अरू प्रश्नहरूका उिर पाउन;


▪ फीमाबाट प्राप्त पत्रबारे प्रश्नहरू सोध्न;


▪ फीमाको ब्नणचयमा कसरी पुनरािेदन गनुच भनेर ब्सक्न । सबै ब्निेदकहरूले पुनरािेदन गनच सक्नुहुन्द्ि ।


न्द्यूनीकरण सहायता


फीमाको न्द्यूनीकरणका लाब्ग सामुदाब्यक ब्शक्षा तिा पहुाँर् (Mitigation Community Education & Outreach) समूहले माशचल आगलागी तिा र्ट्याङ्गका सािको हुन्द्डरीले क्षब्तका घटनाबाट प्रभाब्ित समुदायका सदथयलाई न्द्यूनीकरणसम्बन्द्धी सल्लाह ब्दन्द्ि । सल्लाहका ्यथता ब्िषयहरूमा घर मरम्मत, ज्िलन प्रब्तरोधी ब्नमाचण, िायु प्रब्तरोधी ब्नमाचण, आपूब्तचका सामानहरूका सािै, र ठेकेदारलाई काम तोक्ने पिचन् । ब्िपब्ि पुन:ब्नमाचण केन्द्र (DRC) बन्द्द भएसाँगै न्द्यूनीकरण सल्लाह ब्दन फीमा न्द्यूनीकरणको सीधा सम्पकचको फोन र इमेल ठेगाना अझै पब्न उपललध हुनेिन्:


▪ ब्सधा सम्पकचको फोनाः ८३३.एफईएमए-४-युएस (833.FEMA.4.US अिाचत् ८३३.३३६.२४८७ / 833.336.2487) मा सोमबार – शुिबार, पिचतीय प्रामाब्णक समय (एमएसटी) अनुसार ब्बहान ७ बजे – ब्दउाँसो ३ बजेसम्म फोन गनुचहोस् ।


fema-r8-hmhelp@fema.dhs.gov मा इमेल गनुचहोस् ।


धेरै जानकारीीः


माशचल आगलागी तिा बााउल्डर काउन्द्टीमा भएको र्ट्याङ्गका सािको हुन्द्डरीले क्षब्तका घटनाको पुनाःब्नमाचणबारे िप जानकारीका लाब्ग, फीमाको ब्िपब्िसम्बन्द्धी िेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको आन्द्तररक सुरक्षा तिा आपतकालीन व्यिथिापन ब्िभागको िेबपेज https://dhsem.colorado.gov/ िा बााउल्डर काउन्द्टीको िेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेनुचहोस् । साना व्यिसाय प्रशासनसम्बन्द्धी जानकारीकाा लाब्ग https://disasterloanassistance.sba.gov/ela/s/ हेनुचहोस् ।

Tags:
पछिल्लो अपडेट